कानुन समितिको कार्यविधि पारित

काठमाडौँ । कानुन न्याय तथा मानवअधिकार समितिले आन्तरिक कार्यविधि पारित गरेको छ । जेष्ठ सदस्य शेरबहादुर देउवा अनुपस्थित भएपछि देउवा पछिका जेष्ठ सदस्य मङ्गलप्रसाद गुप्ताको सभापतित्वमा बसेको समिति बैठकले आन्तरिक कार्यविधि सर्वसम्मत पारित गरेको हो । कानुन समितिले पारित गरेको आन्तरिक कार्यविधि अनुसार विना सूचना निरन्तर ५ वटा बैठकमा अनुपस्थित रहे त्यस्तो सांसद समिति सदस्यबाट … Continue reading कानुन समितिको कार्यविधि पारित